| लाग्ने शुल्क/दस्तुर: | आर्थिक ऐन बमोजिम |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.जा.प्र.प.को प्रतिलिपि
2.जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि।
3.चालु आ.व. सम्मको सम्पती कर तिरेको रसिदको प्रतिलिपि
4.चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट
उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ।
नोटः विवादितजग्गाको हकमा यस्तो सिफारिस दिन वडा कार्यालय बाध्य हुने छैन।