| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आपमा सोही दिन र त्यस पछि आपमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि
2.कुनै न्यायिक वा अर्थ न्यायिक वा सरकारी कार्यालयमा तारीख लगायतको कामहरुमा
जानुपर्ने प्रष्ट कार।।
3.सार्वजनिक यातायात नचलेको पत्रिकामा प्रकाशित सूचनाको वा समाचारको
4.सक्कले प्रति वा प्रतिलिपि
1.उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा सिफारिस गरिनेछ ।