| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | २ दिन |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
ना.प्र.प.को प्रतिलिपि
कुनै पेशा व्यवसायमा संलग्न भए परिचय पत्रको प्रतिलिपि ।
चारित्रिक एवं सामाजिक चाल चलन अवस्था पुष्टि हुने अन्य केही कागजातहरुको प्रतिलिपि ।
नगर बाहिरको ना.प्र.पत्र भएमा बसाई सराई भई आएको प्रमापत्रको प्रतिलिपि
उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा सिफारिस गरिनेछ ।