| लाग्ने शुल्क/दस्तुर: | आर्थिक घेनमा उल्लेख भए बमोजिम |
|---|---|
| लाग्ने समय: | २ दिन |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त पत्र।
2.सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि।
3.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि।
4.उद्योग व्यवसाय संचालन गर्ने घरको नक्शा पास प्रमाण पत्रको प्रतिलिपि।
5.एकीकृत सम्पतिकर तिरेको रासदको प्रतिलिपि ।
6.बहाल सम्झौताको प्रतिलिपि।
7.आफ्नो नामको जग्गा नभएमा जग्गा धनिको मन्जुरीनामाको प्रतिलिपि।
8.ठूला उद्योग भएमा सार्वजनिक रुपमा प्रकाशित गरिष्ठको सूचनाको प्रतिलिपि।
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा प्रमाणित गरिनेछ।