| लाग्ने शुल्क/दस्तुर: | 35दिन भित्र निशुल्क, ३५ दिन पछि रु.५० |
|---|---|
| लाग्ने समय: | १ घण्टा |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.सम्वन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
2.अदालतबाट भएको सम्वन्ध बिच्छेद फैसलाको प्रतिलिपि
1.उल्लाखत कागजातहरु साहत सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा दर्ता गरिनेछ ।