| लाग्ने शुल्क/दस्तुर: | ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.५० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आपमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.मृतकको ना.प्र.प.को प्रतिलिपि
2.एकाघरको सूचना दिने व्यक्ति को ना.प्र.प.को प्रतिलिपि
3.वडा वाहिरको ना.प्र.प. भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
१.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
२.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा दर्ता गरिनेछ।