| लाग्ने शुल्क/दस्तुर: | ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.५० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आपमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.संम्वन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि
2.नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउन्बिाट ल्याएको सराइ प्रमा। पत्रको सक्कल प्रति।
3.सरी जाने स्थानको आफ् नो वा परिवारको नाममा भएको भए जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि।
1.उल्लेखित कागजातहरु सहितसम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जा चिबुझको