| लाग्ने शुल्क/दस्तुर: | ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि बिलम्ब शुल्क रु.५० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | नगर प्रमुख कार्यक्ष |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
१.पिता वा आमाको ना.प्र.प. को प्रतिलिपि।
2.पिता वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि।
3.पिता वा आमाको मृत्यु भएको भए एकाचरका नाता खुल्ने व्यक्तिको ना.प्र.प. को प्रतिलिपि।
4.बाहिरको नागरिकता प्रमा। पत्र भएमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि
5.अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्ड पेश गर्नु पर्नेछ।
6.अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
7.जन्मदर्ता गर्ने व्यक्तिको बाबु आमाको विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि।
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा दर्ता गरिनेछ।