| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आपमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.मृतकको ना.प्र.प.को प्रतिलिपि
2.सूचना दिने सरोकारवाला व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
3वडा वाहिरको ना.प्र.प. भएमा बसाइ सराइ दती प्रमाण पत्रको प्रतिलिपि
१.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
२.स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा प्रमाणित गरिनेछ।