| लाग्ने शुल्क/दस्तुर: | मालपोत कार्यालयले रजिष्ट्रेशन प्रयोजनका लागि तोकेको मूल्यांकनका आधारमा हुन आउने घर जग्गाको मूल्यांकनको ०.२ प्रतिशत, प्लटीङको भएमा ०.४ प्रतिशत लाग्ने र न्यू |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आयमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि
2.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
3.एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
4.फाइल नक्सा
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.स्थलगत सरजमिन तथा अन्य जाविबभ्रु को आधारमा प्रमाणित गरिनेछ।