| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोली दिल र त्यस पक्षि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
१.पति र पत्नकिो ना.प्र.प.को प्रतिलिपि।
२.नगर बाहिरको ना.प्र.प. भएमा बसाइ सराइ दती प्रमाण पत्रको प्रतिलिपि।
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि।
१.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
२.स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा प्रमाणित गरिनेछ।