सेवाको विवरण
1. जन्म मिति प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागू अवस्थामा)
2. विवाह प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागू नहुदैको अवस्थामा)
3. अविवाहित प्रमाणित
4. घर बाटो प्रमाणित
5. व्यक्तिगत विवरण प्रमाणित
6. संरक्षक प्रमाणित गर्ने
7. हकवाला वा हकदार प्रमाणित गर्ने
8. नाता प्रमाणित
9. नेपाली नागरिकताको सिफारिस
10. व्यक्ति प्रमाणित सिफारिस
11. मृत्यु प्रमाणित सिफारिस (व्यक्तिगत घटना लागु हुनु भन्दा पूर्वको अवस्थामा)
12. वसोवास प्रमाणित (स्थायी / अस्थायी)
13. जन्म दर्ता
14. बसाईसराई
15. मृत्यु दर्ता
16. विवाहदर्ता
17. सम्वन्ध विच्छेद
18. बैदेशिक बैंक खाता 18 खोल्ने प्रयोजनको सिफारिस
19. पेन्सनरहरुका लागि जीवित रहेको व्यहोराको सम्पर्क प्रमाणित
20. पेन्सन प्रयोजनका लागि ठेगाना संशोधन सिफारिस
21. छात्रवृत्ति सिफारिस
22. बसाई सराई गरी अन्यत्र सामानहरु लिई जांदा सिफारिस माग भइ आएमा
23. उद्योग स्थापना एवं ठाउं सारी सिफारिस
24. कर चुक्ता सिफारिस
25. चारित्रिक सिफारिस
26. घर जग्गा नामसारी सिफारिस
27. सार्वज्ञानिक यातायातका साधन नचलेको व्यहोरा वा दैवी विपत्ति वा भवितब्य परेको व्यहोराको सिफारिस
28. छुट जग्गाको सिफारिस
29. सक्कल प्रमाणपत्रहरु हराएकोमा प्रतिलिपि मागको सिफारिस
30. सम्पति मुल्यांकन /आयश्रोत सिफारिस -बैदेशिक प्रयोजनका लागि
31. विद्युत लाईन जडान सिफारिस
32. चौकिल्ला सिफारिस
33. जग्गा हक भोज सिफारिस
34. आदिबासी जनजाती, दलित, मधेसी तथा मुस्लिम सिफारिस
35. अन्यको हकमा आर्थिक ऐन बमोजिम हुनेछ।

जन्म मिति प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागू अवस्थामा)

लाग्ने शुल्क/दस्तुर: रु.३००
लाग्ने समय: १बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा मोलिपल्ट
सेवा प्रदान गर्ने कार्यालय: वडा कार्यालय
जिम्मेवार शाखा: वडा कार्यालय
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
कोठा नं.: वडा अध्यक्ष

सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात

१.ना.प्र.प.को प्रतिलिपि
२.नगर वाहिरको ना.प्र.प. भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४.बिद्यालयको जन्म मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

१.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
२.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा प्रमाणित गरिनेछ।