| लाग्ने शुल्क/दस्तुर: | रु.१०० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोली दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि
2.संभव भए सम्म हराएको वा नष्ट भएको प्रमाणको प्रतिलिपि ।
1.उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा सिफारिस गरिनेछ।