| लाग्ने शुल्क/दस्तुर: | नेपालको हकमा रु.३०० र अन्यको हकमा रु. ५०० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि ।
2.सम्बन्धित पेशामा भनी हंदा ठेगाना छाडी हाल आई बसोवास गरेको स्थायी वसोवास (वसाई
3.सराई प्रमाण पत्रको प्रतिलिपि
4.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि।
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा प्रमाणित गरिनेछ।