| लाग्ने शुल्क/दस्तुर: | रु.५०० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि ।
2.पेन्सन पटदाको प्रतिलिपि ।
3. २. प्रति फोटो ।
4.व्यक्ति स्वंय उपस्थित हुनु पर्ने ।
उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबझ को आधारमा प्रमाणित गरिनेछ ।