| लाग्ने शुल्क/दस्तुर: | ३५ दिन भित्र निशुल्क ३५ दिन पछि रु.५० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.पति पत्निको नागरिकता प्रमापत्रको प्रतिलिपि
2.नगर वाहिरको ना.प्र. पत्र भएमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि
3.पत्निको माईती तर्फको अविभावकको ना.प्र. पत्रको प्रतिलिपि
4.जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा दर्ता गरिनेछ ।