शाखा अनुसारको सेवा विवरण

* जन्म मिति प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागू अवस्थामा)
* विवाह प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागू नहुदैको अवस्थामा)
* अविवाहित प्रमाणित
* घर बाटो प्रमाणित
* व्यक्तिगत विवरण प्रमाणित
* संरक्षक प्रमाणित गर्ने
* हकवाला वा हकदार प्रमाणित गर्ने
* नाता प्रमाणित
* नेपाली नागरिकताको सिफारिस
* व्यक्ति प्रमाणित सिफारिस
* मृत्यु प्रमाणित सिफारिस (व्यक्तिगत घटना लागु हुनु भन्दा पूर्वको अवस्थामा)
* वसोवास प्रमाणित (स्थायी / अस्थायी)
* बसाईसराई
* मृत्यु दर्ता
* विवाहदर्ता
* सम्वन्ध विच्छेद
* बैदेशिक बैंक खाता 18 खोल्ने प्रयोजनको सिफारिस
* पेन्सनरहरुका लागि जीवित रहेको व्यहोराको सम्पर्क प्रमाणित
* पेन्सन प्रयोजनका लागि ठेगाना संशोधन सिफारिस
* छात्रवृत्ति सिफारिस
* बसाई सराई गरी अन्यत्र सामानहरु लिई जांदा सिफारिस माग भइ आएमा
* उद्योग स्थापना एवं ठाउं सारी सिफारिस
* कर चुक्ता सिफारिस
* चारित्रिक सिफारिस
* घर जग्गा नामसारी सिफारिस
* सार्वज्ञानिक यातायातका साधन नचलेको व्यहोरा वा दैवी विपत्ति वा भवितब्य परेको व्यहोराको सिफारिस
* छुट जग्गाको सिफारिस
* सक्कल प्रमाणपत्रहरु हराएकोमा प्रतिलिपि मागको सिफारिस
* सम्पति मुल्यांकन /आयश्रोत सिफारिस -बैदेशिक प्रयोजनका लागि
* विद्युत लाईन जडान सिफारिस
* चौकिल्ला सिफारिस
* जग्गा हक भोज सिफारिस
* आदिबासी जनजाती, दलित, मधेसी तथा मुस्लिम सिफारिस
* अन्यको हकमा आर्थिक ऐन बमोजिम हुनेछ।

नगर प्रमुख कार्यक्ष:जन्म दर्ता

लाग्ने शुल्क/दस्तुर: ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि बिलम्ब शुल्क रु.५०
लाग्ने समय: १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
सेवा प्रदान गर्ने कार्यालय: वडा कार्यालय
जिम्मेवार शाखा: नगर प्रमुख कार्यक्ष
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
कोठा नं.: वडा अध्यक्ष

सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात

१.पिता वा आमाको ना.प्र.प. को प्रतिलिपि।
2.पिता वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि।
3.पिता वा आमाको मृत्यु भएको भए एकाचरका नाता खुल्ने व्यक्तिको ना.प्र.प. को प्रतिलिपि।
4.बाहिरको नागरिकता प्रमा। पत्र भएमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि
5.अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्ड पेश गर्नु पर्नेछ।
6.अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
7.जन्मदर्ता गर्ने व्यक्तिको बाबु आमाको विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि।

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा दर्ता गरिनेछ।