| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा मोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
१.ना.प्र.प.को प्रतिलिपि
२.नगर वाहिरको ना.प्र.प. भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४.बिद्यालयको जन्म मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि
१.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
२.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा प्रमाणित गरिनेछ।